एमाले केन्द्रीय कमिटीमा ओलीले विधान संशोधन प्रस्ताव पेश गर्दै, नमान्ने पोखरेल समूहको चेतावनी

कठमाण्डु - नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान संशोधन प्रस्ताव पेश गर्दैछन् । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा केन्द्रीय कमिटि बैठक सुरु भएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । यता, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल…