राजनीति
नेपालमा केही हुँदैन भन्ने होइन, गरे हुन्छ भन्ने भाष्य स्थापित गर्नुपर्छ : पुन

काठमाण्डु- नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्थामा सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको छ । ‘मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रम’

सर्वदलीय बैठक बोलाउने राष्ट्रपति पौडेलको तयारी

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन् । उनले शनिबार

टिकापुर घटना राजनीतिक नभएको सर्वोच्चको ठहर, रेशम चौधरीको जन्मकैद मिनाहा बदर हुनसक्ने!

काठमाण्डु- सर्वोच्च अदालतले निर्दोष र निहत्था नागरिकको अकारण सामूहिक हत्या गर्नु राजनीतिक घटना नहुने स्पष्ट पारेको छ । बुधबार रेशमलाल चौधरी लगायतका व्यक्तिहरु प्रतिवादी रहेको टीकापुर घटनाको २३० पृष्ठ लामो

‘सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन प्रचण्डले नै राेकेका हुन्’

काठमाण्डु- नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी दलका उच्च तहका नेताहरु सुन काण्डमा संलग्न भएको दावी गरेका छन् । उच्च स्तरीय छानबिन समिति बनाएर अगाडि बढ्दा अर्थमन्त्रीदेखि गृहमन्त्री समेत बयानको

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री तथा