काठमाण्डु – सरकारले बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले १८ निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् । उनको अनुसार सरकारले ‘राष्ट्रिय श्रम तथा आप्रवासन नीति २०८२’ स्वीकृत गर्ने निर्णय समेत गरेको छ । यस्तो…