नेकपा अनुशासन आयोगले भन्योः कमरेडहरू, पार्टीको बैठक चाँडो राखौं

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न केन्द्रीय अनुशासन आयोगले आग्रह गरेको छ । आयोगका अध्यक्ष अमृत कुमार बोहराले एक विज्ञप्ति जारी गर्दै पार्टीभित्र देखा परेका विवादले गम्भीर बनाएको भन्दै समाधानमा ध्यान दिन नेतृत्वलाई आग्रह गरेका छन् । उनले पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरू आजसम्म कार्यान्वयन नभई…