डेरा खोज्दै अध्यक्ष प्रचण्ड

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डेरा सर्ने भएका छन् । खुमलटारमा भाडामा बसिरहेका अध्यक्ष प्रचण्डले सानेपा क्षेत्रमा डेरा सर्ने तयारी गरेका हुन् । शैलुङ कन्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको घरमा बसोबास गर्दै आएका आएका अध्यक्ष प्रचण्डले एक टेलिभिजनसँगको अन्तर्वार्तामा आफू डेरा सर्ने बताएका थिए । अध्यक्ष प्रचण्डका प्रेस संयोजक…