काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतबाट सफाई पाएपछि सबैलाई धन्यवाद दिएका छन् । बुधबार संवैधानिक इजलाशले गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त भएकोमा बदर गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश नहुने फैसला गरेको थियो । गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनयन र शपथ लगत्तै थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च…