राजनीति
भ्रष्टाचारी माओवादीभित्र पनि हुन सक्छन्: गृहमन्त्री श्रेष्ठ

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास भइरहेको बताएका छन् । आज गोरखामा आयोजित पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले भ्रष्टाचारी नेकपा माओवादी केन्द्रभित्र र सत्ता गठबन्धनभित्र पनि

कोशी सरकारविरुद्धको रिट आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाण्डु – कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा मंगलबारदेखि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सोमबारको इजलासले यो रिट पूर्ण इजलासमा पठाउने निर्णय

कांग्रेस बैठक बुधबार बस्‍ने गरी स्थगित

काठमाण्डु-नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधाबार ४ बजे बस्‍ने गरी स्थगित गरिएको छ। पार्टीको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिएको बैठकको छैटौं दिन सभापति शेरबहादुर देउवाले बैठक बुधबार ४ बजे बस्‍ने

धर्म निरपेक्षताको आडमा भइरहेका अवाञ्छित क्रियाकलाप रोकिनुपर्छ: राजेन्द्र लिङ्देन

सुनसरी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आयोजित धार्मिक पदयात्रामा सहभागी भएका छन् । हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै साउनको दोस्रो सोमबार धरानमा आयोजित पदयात्रापछि बोल्दै अध्यक्ष

एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा राजेन्द्र पाण्डे

काठमाण्डु- नेकपा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन अध्यक्ष माधवकुमार नेपाल इन्डोनेसिया प्रस्थान गरेपछि उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको