राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,बालकृष्ण खाँणको निलम्बनको विषय उठाउने तयारी

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ । बैठकअघि केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न

देशको सेवा र विकासका लागि एकजुट हुनुपर्छ : नेता सिंह

काठमाण्डु – नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको सेवा र विकासका लागि आम नागरिक एकजुट हुनुपर्ने बताएका छन् । बिन्धवासिनी आध्यात्मिक सङ्घद्वारा चन्द्रागिरि नगरपालिका–१० मा आज आयोजित कार्यक्रममा

यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका चार निर्णय

काठमाण्डु- सोलुखुम्बुबाट काठमाण्डुका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाएको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका

सिंहदरबारमा मन्त्रिपरिषद्काे बैठक सुरू

काठमाण्डु- मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ।

सभामुख घिमिरेसँग फ्रान्सेली राजदूत बोरबाओको भेट

काठमाण्डु- सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले भेट गरेका छन् । सिंहदरबारमा मंगलबार भएको भेटमा नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार