काठमाडौं – सरकारले अमेरिकाले दिएको करिव ५४ अर्ब रुपैयाँ ऋण सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता, अर्थ, सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् । यस्तै बैठकले एशियाली विकास बैङ्कबाट नागरिक उड्डयन क्षेत्र विकास कार्यक्रमका लागि प्राप्त हुने ५० मिलियन अमेरिकी डलर अर्थात…