देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोली (लाइभ)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्वोधन गर्दैछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्वोधन नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारपछि सुरु भएको हो । केहि दिनयता देशका बिभिन्न जिल्लामा भएको अविरल वर्षाका कारण बाढी पहिरो जाँदा दर्जनौं मानिसहरुको ज्यान गएको छ । https://www.facebook.com/neptv2041/videos/273213807344652/