बारेकोट पहिरो पीडितलाई मन्त्री बस्नेतको पहलमा राहत वितरण

जाजरकोट – जाजरकोटका पहिरो पीडितलाई राहत सामाग्री वितरण गरिएको छ । जिल्लाको बारेकोट गाउँपालिका–४ सार्कीगाउँका पहिरोपीडितलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्‍नेतको पहलमा राहत सामग्री वितरण गरिएको हो । खराब मौसमकाबीच बारेकोट पुगेका मन्त्री बस्‍नेत, पूर्वमन्त्री सत्या पहाडी, सांसद भैरवसुन्दर श्रेष्ठ, मायाप्रसाद शर्मा बारेकोटमा राहत बाँडेर फर्किएका हुन् । १० जनाको मृत्यु हुनेगरी गएको पहिरो पीडित…