काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद साम्य हुने अवस्थामा पुगेको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको निरन्तरको छलफलपछि पार्टीको विवाद अन्त्य हुने भएको हो । नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि उत्पन्न भएको विवादले पार्टी फुटको संघारमा पुगेको थियो । गत असार २०…