प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकार र नेकपाको धारणा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धारणा माग गरेको छ । मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर जान नमिल्ने बताउँदै उनले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति सरकार…