मन्त्रिपरिषद् बैठकले गर्यो महत्वपूर्ण निर्णय (पूर्णपाठसहित)

काठमाण्डु – सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले नेपालभरीका विमानस्थलहरुमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने वायुयान तथा मनोरञ्जनात्मक वायुसेवाहरुलाई २०७६ चैत्र १ गते देखि लकडाउन खुलेको मितिपछि १ (एक) महिनासम्म विमान शुल्कमा ७५ (पचहत्तर) प्रतिशतका दरले छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी…