काठमाण्डु– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयां प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालले समेत सहमति जनाएका छन् शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय वैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपछि त्यसमा अर्का अध्यक्ष्ँ प्रचण्डले सहमति जनाएका थिए…