काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्व केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ । आइतबार साँझा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा पार्टीको विवाद समाधान र प्रधानमन्त्रीले ल्याएको महाधिवेशनको प्रस्तावबारे छलफल भएको बालुवाटार निकट स्रोतले जानकारी दियो । आइतबार बिहान वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल,…