पेश्की १ करोड पचाएको ‘कामचोर ठेकेदार’ : वडाध्यक्ष साउँदको आन्दोलन पछाडि यस्तो रहस्य

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अर्जुनसिंह साउँदले फागुन ११ गते एउटा सूचना प्रकाशित गरे, जसमा लेखिएको थियो – बंक–दोमिल्ला सडक कालोपत्रेका लागि दबाब दिन आन्दोलनस्वरूप फागुन १८ गते आईतबारदेखि बंक–नाइल सडकखण्ड अन्तर्गत प्रारम्भिक बिन्दुमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह गरिने ।’ वडा कार्यालयको सूचनाअनुसार वडाध्यक्ष साउँद बंकमा अस्थायी वडा…