काठमाण्डु – काभ्रे २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारले निरन्तर अग्रता बढाएका छन् । धुलिखेल नगरपालिकाका १–७ सम्मका वडा, पनौती १, २, ३, ११, १२, पाँचखाल १, २, ३, ४, ५ नम्बर वडा गणना हुँदा रास्वपाका उम्मेदवार बदन भण्डारीले ९ हजार १९५ मतान्तरको अग्रता लिएका हुन् । उनले १४ हजार १०२ मत प्राप्त गर्दा…