नेकपाले आज पोखरामा एकता सन्देश सभा गर्दै

काठमाण्डु - नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आइतबार कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ। शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरी र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेको नेकपाले आज गण्डकी प्रदेको पोखरामाकार्यक्रम गर्न लागेको हो। सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन्। नेकपाले सोमबार कोशीको विराटनगरमा, मंसिर १८ गते, कर्णालीको सुर्खेतमा,…