नेपालमा कोरोना भाइरस जसरी भ्रष्टाचार फैलियोः डिला संग्रौला

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले नेपालको भ्रष्टाचारलाई नोबेल कोरोना (कोभिड–१९)सँग तुलना गरेकी छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले कोरोना भाइरस जसरी नै नेपालमा भ्रष्टाचार मौलाएको बताएकी छन् । ‘हामीलाई कोभिड –१९ ले सताए जसरी नै हामीलाई भ्रष्टाचारले सताएको छ । भ्रष्टाचार नेपालका लागि एउटा कोभिड…