कोरोना भाइरस ‘नपड्किएको एम्बुस’ जस्ताे, होटललाई पनि क्वारेन्टाइन बनाउन सकिन्छः मन्त्री ढकाल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसलाई एम्बुससँग तुलना गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा कोरोना भाइरस सम्बन्धी दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै मन्त्री ढकालले कोरोना भाइरस हाम्रै घर भित्र वा छेउछाउमा हुन सक्ने भन्दै सकर्तता अपनाउन आग्रह गरे । मन्त्री ढकालले भने, ‘कोरोना भाइरस कस्तो हो भने यो…