काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (संयुक्त) बीच एकीकरण गर्ने सहमति भएको छ । राप्रपाका अध्यक्ष कमल थापा तथा राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी महाधिवेशन नभएसम्म एकीकृत पार्टीको अध्यक्ष रहने गरी एकताको सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको हो । महाधिवेशन डेढ वर्षभित्र गर्ने समझदारी बनेको छ । एकीकरणसम्बन्धी १० बुँदे…