प्रधानमन्त्रीलाई छाडा छोड्नु खतरनाक, उपचार खोजौंः बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय जनता पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको चिन्तन प्रणालीमै समस्या देखिएको भन्दै चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि अयोध्याको विषयमा दिएको अभिव्यक्ति तथ्यहिन भएको भन्दै नेता भट्टराईले उनको चिन्तन प्रणाली नै स्वस्थ नरहेको बताएका हुन् । मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै डा. भट्टराईले…