प्रधानमन्त्रीको अर्को नाम आँट, स्वाभिमान र साहस होः शान्ता चौधरी

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा संसदीय दलका सचेतक शान्ता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् । भारतको हेपाईलाई प्रधानमन्त्रीले दिएको जवाफले नेपालीलाई हौसला दिएको बताउँदै सांसद चौधरीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको अर्को नाम आँट, स्वाभीमान र साहस भन्दै प्रशंसा गरेकी हुन् । सांसद चौधरीले लेखेकी छन्,…