भारतीय हस्तक्षेपका कारण तराई क्षेत्र डुबानमा : गृहमन्त्री थापा

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्राकृतिक प्रकोपका घटना रोक्नका लागि सरकारले उपयुक्त नीति तथा योजना बनाउन आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतीय हस्तक्षेपका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताउँदै उपयुक्त योजना बनाउन आवश्यक रहेको बताएका हुन् । उनले भारतले बाँध बनाएर…