काठमाण्डु – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समान सोच भएका पार्टी, समूह र व्यक्तिसँग एकीकरण गर्ने तयारी भइरहेको खुलासा गरेका छन् । उनले ध्रुवीकरण गर्ने, पार्टीमा भएका कमजोरी सम्बोधन गर्ने र पार्टी पुनर्गठन र सुदृढिकरण गर्दै राष्ट्रिय राजनीतिमा हस्तक्षर गर्न सक्ने पार्टी निमाणको लक्ष्य लिएको बताएका हुन् । ‘तर जे भए पनि हामीले हाम्रो यात्रा…