नेपालको पहिचान विश्वसामु पुर्‍याउन नेता पौडेलको आग्रह

काठमाण्डु – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोहणका माध्यमबाट नेपालको पहिचानलाई विश्वसामु पुर्‍याउन सक्रिय भूमिका निर्वाह गर्न किर्तिमानी आरोहीहरुलई आग्रह गरेका छन् । नेपाली काँग्रेस प्रवेश गरेका पर्वतीय पर्यटन क्षेत्रका व्यवसायी तथा आरोहीको स्वागत गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । सर्वोच्च शिखर सगरमाथालगायत हिमाल आरोहणमा कीर्तिमान कायम गरेका विभिन्न ३१ आरोही काँग्रेसमा…