देउवासँग असन्तुष्टी जनाउँदै शेखरले भनेः मलाई चित्त दुखेको छ

गोरखा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले काँग्रेसभित्र विचार नभई भागबन्डाको लडाइँ रहेको बताएका छन् । नेपाली काँग्रेस गोरखाले आज पार्टी कार्यालय तीनधारेमा आयोजना गरेको जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘पार्टीभित्र विचारको लडाइँ छैन, भागबन्डाको लडाइँ छ, मलाई त्यहाँनेर चित्त दुखेको छ ।’ विचारका आधारमा गुट नबनेकाले पार्टीमा समस्या सृजना भएको उनको…