एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

काठमाण्डु - नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ। हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र चौतर्फी आक्रामण भएको र त्यसको डटेर सामना गर्नु पर्नेमा जोड गरेका थिए भने हिजोको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलले…