प्रधानमन्त्रीलाई गम्भीर आरोप लगाएका देउवालाई सञ्चारमन्त्रीले दिए ‘कडा’ जवाफ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारका प्रवक्ता एवम् सुचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गतिलो जवाफ दिएका छन् । पोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै लिपुलेकलाई भारतले आफ्नो भूभागमा पारेर नयाँ नक्शा निकालेको देउवाले आरोप लगाएका थिए । नेपाल…