काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले दलित समुदायमाथि हुने अत्याचार र सामाजिक विभेदले सवै नेपालीको शीर झुकेको बताएका छन् । अध्यक्ष लोहनीले अन्याय र अपराध सवै नेपालीमाथिको कलंक भएको समेत टिप्पणी गरेका छन् । रुकुम पश्चिमको घटनालाई लिएर उनले समाजिक संजाल मार्फत विभत्स हत्याका अपराधीलाई कडा कारवाही गर्न समेत माग…