सुर्खेत – कर्णाली प्रदेश सरकारले रोकोना भाइरस रोकथामका लागि सेना परिचालन गर्न केन्द्र सरकारसँग स्वीकृति माग गरेको छ । ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न प्रदेश सरकारले अनुमति मागेको हो । कोरोना महामारीबाट प्रभावित, संक्रमित नागरिकको उद्वार र क्वारेन्टाइन व्यवस्थापनका लागि नेपाली सेना परिचालनका लागि सरकारसँग अनुरोध गर्ने…