काठमाडौं- प्रधानन्यायाधीश गोपाल पराजुली बुधबारदेखि विदामा बस्ने भएका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा प्रधानन्यायधीस पराजुलीले विदामा बस्ने बताएका हुन् । स्रोतका अनुसार बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पराजुलीलाई राजीनामा दिन दवाव दिएका थिए । तर पराजुली आफुले राजिनामा नदिने बरु विदामा बस्ने जनाएको स्रोतले बताएका छन् । भेटमा प्रधानन्यायाधिस…