काठमाडौं – आज माघ १९ प्रजातान्त्रिक आन्दोलनको कालो दिनका रुपमा आजको दिनलाई सम्झिने गरिन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गतेका दिन राजनीतिक ‘कू’ गरी शासन सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । प्रजातन्त्रलाई अझ सुदृढ बनाउने भन्दै राजाले शासनसत्ता आफ्नो हातमा लिएको देशवासीका नाममा सम्बोधन गर्दे बताएका थिए । तत्कालिन प्रधानमन्त्री शेरबहादुर…