एमसीसीबारे अध्ययन गर्न बनेको कार्यदलको बैठक बस्यो, के भयो निर्णय ?

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा अध्ययन गर्न गठन गरेको कार्यदलको दोस्रो बैठक शुक्रबार सिंहदरबारमा बसेको छ । कार्यदलका संयोजक वरिष्ठ नेता झलनाथ खनालले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीले दिएको कार्यादेश अनुरुप अध्ययन गर्ने र सामग्रीहरु जुटाउने विषयमा छलफल भएको बताए । उनले कुनै पनि आवेग, आक्रोस र भावनामा…