नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं – आइतबार बिहान बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।पार्टी एकताका बाँकी कामलगायतबारे छलफल गर्न आज बिहान ११ बजे बोलाइएको नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार नियमित डायलाइसिस गरिएकाले आजको कुनैपनि कार्यक्रममा प्रधानमन्त्री सहभागि नहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार…