विकासको नाममा जताततै डोजर आतंक :डिला संग्रौला

काठमाडौं - नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले देशविकासको नाममा जताततै डोजर आतंक बढेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै भनिन्, ‘देशविकासको नाममा जताततै डोजर आतंक, क्रसरको जथाभावी प्रयोग, नदी कटान, जंगल फँडानी, ढुंगा, गिटी, बालुवाको दोहनले चुरे दिनप्रतिदिन मरुभूमीमा प्रयोग हुँदैछ ।’ उनले सरकारलाई प्रश्न गरिन, ‘प्रकृति नष्ट गर्नेगरी क्रसर उद्योगलाई सरकारले जथाभावी संचालन…