काठमाडौं – सभामुखको कुर्सीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ‘आँखा लागेको’ भन्दै कुर्सीमा कालो टीका लगाउन सत्ताश्रढ दलका सांसद विरोध खतिवडाले सुझाव दिएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तारुढ नेकपाकै सांसद खतिवडाले सभामुख सापकोटालाई बैठकको अध्यक्षता गरिरहेको कुर्सीमा कालो टीका लगाउन सुझाव दिएका हुन् । ‘सभामुखज्यू तपाईंको कुर्सीमा आँखा पर्यो । शिवले…