२५ औं जनयुद्ध दिवस धुम्बाराहीमा मनाइँदै, ओली गएनन्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जनयुद्ध दिवसमा सहभागी भएनन् । नेकपा र उसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदै गरेको २५ औं जनयुद्ध दिवसमा ओली सहभागी नभएका हुन् । नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी छन् ।…