सीसीएमसी पुर्नगठन,थपिए चार मन्त्री

काठमाडौं - सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पुनर्गठन गरेको छ। मन्त्रिपरिषद्को बुधबार बेलुका बसेको बैठकले सीसीएमसीमा चार जना मन्त्रीलाई थप्ने निर्णय गरेको हो । समितिमा परराष्ट्र,कृषि मन्त्री, पर्यटन मन्त्री र उर्जा मन्त्रीलाई थप गरी पुनर्गठन गर्न लागिएको हो। सो समितिमा बिभिन्न मन्त्री, चार सुरक्षा निकाय प्रमुख…