शनिबार संविधान संशोधन विधेयक पारित गर्ने तयारी

काठमाडौं – नयाँ नक्सा समेटिएको दोस्रो संविधान संशोधन विधेयक पारित गर्ने सरकारले तयारी गरेको छ । शनिबार बस्ने प्रतिनिधिसभाको बैठकले संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । प्रतिनिधि सभाको बैठक शनिबार १ बजेका लागि डाकिएको छ । सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको…