काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले काँग्रेस सांसद अमरेशकुमार सिंहमाथि व्यंह गरेका छन् । आइतबार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद विडारीले बुट पालिस गर्नेभन्दा सीमामा पाले बनाएर राख्न प्रधामनमन्त्री केपी शर्मा अोलीलाई सुझाव दिएका छन् ।…