काठमाडौं – संघीय संसद सचिवालयले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद विजयकुमार गच्छदार निलम्बनमा परेको जानकारी दिएको छ । संसद सचिवालयले शुक्रबार दिउँसो उनको सांसद पद स्वतः निलम्बनमा परेको सूचना जारी गरेको हो । भ्रष्टाचारको मुद्दा दर्ता भएर निलम्बनमा परेका गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाइएको भन्दै कांग्रेसले बिहीबारदेखि संसद अवरुद्ध गरिरहेको छ । कुनै पनि…