काठगमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जनभावनाअनुसार काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई सिंहदरबारमा स्वागत गर्दै ओलीले गएको चौमासिकमा सरकारले अपेक्षा अनुरुप काम गर्न नसकेको स्वीकार गर्र्दै चार महिना भित्र काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन् । उनले भने, ‘काठमाडौंको बाटोमा खाल्डो छ भनेर गीत सुनियो । सारंगी बज्छ…