काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अद्यावधिक नक्सामा समेटिएका लिम्पियाधुरा, लिपुलेक र कालापानी पूर्ण नियन्त्रणमा ल्याउने संकल्पसहित साझा संकल्प प्रस्ताव सर्वसम्मत पारित गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘राष्ट्रिय प्रतिवद्धताको विषय भएकोले द्रुतगतिमा सर्वसम्मत रुपमा यस प्रस्तावलाई पारित गरौं । परिवर्तित नक्सामा उल्लेख गरिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको हाम्रो भू–भाग…