देशका सबैभन्दा ठूला लुटेराले प्रधानमन्त्रीबाट हटाइयो भनेर कूप्रचार गर्दैछन् : ओली

दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ लक्षित गर्दै देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारको फाइल खोल्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कूप्रचार गर्दै हिँडेको बताएका छन् । एमाले दाङले सोमबार घोराहीमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कूप्रचार गर्दै…