नेपाली जनताको विकासको चाहनालाई  सहयोग गर्न चीन तयार- सोङ ताओ 

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले नेपालका कम्युनिस्टसँग वैचारिक छलफल गर्न हिमाल पार गरेर आएको बताएका छन् । काठमाडौँको होटल याक एन्ड यतीमा सुरु भएको दुवै देशका कम्युनिस्ट पार्टीको ‘विचारधारात्मक छलफल कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विदेश विभाग प्रमुख ताओले दुवै देशका सत्तारुढ कम्युनिस्ट पार्टीहरु मिलेर अघि बढनुपर्ने धारणा राखे । उनले…