जनकपुर । राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताले सांसद प्रमोद कुमार साहको पक्राउ विरोधमा बुद्ध एयरको कार्यालयमा तालाबन्दी गरेका छन् । मंगलबार बुद्ध एयरको काउन्टर तोडफोड गरेको र कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी परेपछि राजपा सांसद शाहलाई प्रहरीले पक्राउ गरेको थियो । सोही पक्राउको विरोधमा बुधबार जनकपुरधामको कदम चोकस्थित बुद्ध एयरको नगर कार्यालयमा राजपा कार्यकर्ताले…