काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गोकर्ण विष्टले मन्त्रिमण्डल पुर्नगठनमा असन्तुष्टी पोखेका छन् । स्थायी कमिटी बैठकमा बोल्दै नेता शर्माले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्नो आत्मसम्मानमा चोट पुग्ने व्यवहार भएको भन्दै गुनासो गरेका हुन् । पूर्व श्रम तथा रोजगारमन्त्रीसमेत रहेका विष्टले मागेको भए आफूहरु राजीनामा दिन तयार नै रहेको भन्दै छापामार शैलीमा हटाइएको बताए ।…