गृहमन्त्रीका सल्लाहकार भन्छन्- भिडियो कन्फ्रेन्समार्फत क्याबिनेट बैठक बस्दा कानुनि जटिलता निम्त्याउंछ

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले भिडियो कन्फ्रेन्समार्फत क्याबिनेट बैठक बस्न नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाटै भिडियो कन्फ्रेन्सबाट क्याबिनेट बैठक बसालेपछि त्यसको पक्ष विपक्षमा बहस भएको थियो । गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीले कानुनि रुपमा समेत यस्तो बैठक बस्न नसक्ने बताएका हुन् ।  नेकपाका केन्द्रिय सदस्य समेत रहेका सुवेदीले सामाजिक…